बुधबार, ०५ कात्तिक २०८२

गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी


काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिएकाे छ ।

जेन–जी आन्दोलनमा दमन गरेकाे आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

 भिजिट भिसा प्रकरणमा समेत उनकाे नाम जाेडिएकाे थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ