- असार ०७, २०८०
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा रोकिएका अनुसन्धानका फाइल खुल्ने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमनपछि पत्रकारहरुसँग कुरा मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
‘यो सरकारको म्यान्डेट नै सुशासन भएकाले सुशासन कायम गर्नका लागि पनि ति फाइल खाेल्नु पर्ने उनकाे भनाई थियाे ।
जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।
टिप्पणीहरू: