- असार ०७, २०८०
काठमाडाैँ। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सुरू भएकाे छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार अर्थ मन्त्रालयमा सिफारिस समिति बैठक सुरु भएको हो।
समितिका सदस्यहरू पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे बैठकमा सहभागी छन्।
बैठकले गभर्नरको लागि तीन जनाएको नाम सिफारिस गर्ने तयारी गरेकाे छ।
टिप्पणीहरू: