- असार ०६, २०८०
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो।
बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा किनबेच भएकाे थियाे।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघ जनाएकाे छ।
टिप्पणीहरू: