शुक्रबार, ०४ मंसिर २०८३

आज पनि घट्याे सुनकाे मूल्य


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६००  र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ । 

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९००  र चाँदीको मूल्य  तीन हजार ३८० कायम थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ