शुक्रबार, १९ मंसिर २०८२

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ