शनिबार, २४ असोज २०८३

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित


काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । छ हजार ५८४ मतका साथ उनी विजयी भएका हुन् ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार  उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ