आइतबार, २६ असोज २०८२

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ


काठमाडौं । सुन तस्करी काण्डमा जाेडिएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।

मा‌ओवादी नेता समेत रहेका महरा भेप मार्फत सुन तस्करी गरेकाे अभियाेगमा यस अघि पनि पक्राउ परेका थिए । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ