शनिबार, ३१ जेठ २०८२

पुर्चाैडी कार्यपालिका सदस्य लुहारको निधन


सांकेतिक तस्बिर

बैतडी। पुर्चाैडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चाैडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए।

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ