- असार ०७, २०८०
काठमाडौं। चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा यात्रुवाहक बसमा आगलागी भएको छ ।
बिहीबार मध्यान्ह ढुंगेअड्डा सडकमा पाँचपोखरी यातायातको बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको सार्वजनिक बसमा आगलागी भएको हो ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेकाे उक्त बसको फाइबरमा तार सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बस पूर्ण रुपमा जलेरकाे छ ।
टिप्पणीहरू: