बुधबार, २८ माघ २०८२

जेनजी आन्दाेलनमा नख्खु कारागारबाट भाग्नेहरुले गरे बालेनकाे घरमा चाेरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्नेहरु जेनजी आन्दाेलनमा जेलबाट भाग्नेहरु रहेका छन् ।

लुटेर भागेका मध्ये  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

पक्राउ परेकाहरुबाट ल्यापटप, चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति  चाेरीमा संलग्न रहेकाे पुष्टि भएकाे प्रहरीले जनाएकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ