काठमाडाैं । आईसीसी टी–२० विश्वकपमा जितका लागि इंग्ल्यान्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।
टिप्पणीहरू: