भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
आइतबार बिहान जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।
उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे ।
टिप्पणीहरू: