मङ्गलबार, २४ चैत २०८२

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए  ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ