सोमबार, २२ वैशाख २०८२

संसद्मा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ (लाइभ)


काठमाडौँ। प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएकाे हाे । 

राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ