शुक्रबार, ०५ मंसिर २०८२

सिमरामा आज पनि बेलुका आठ बजेसम्म कर्फ्यू आदेश


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

आज भएकाे प्रदर्शनमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ