मङ्गलबार, ०३ असार २०८२

कांग्रेसले बोलायाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडाैँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

भाेलि बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएकाे छ।

उक्त बैठकमा भ्रातृ संगठनको अधिवेशन, समसामयिकलगायतका विषयमा छलफल हुने बताइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ