बुधबार, १७ वैशाख २०८२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकार छोड्ने भएको छ ।

पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि नाउपाले सरकार छाड्न लागेकाे हाे।

संघीय सरकारमा रहेका नागरिक उन्मुक्तिका अरुण चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीबाट आजै राजीनामा दिएर बाहिरिन लागेकाे बताइएकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ