बुधबार, ११ असार २०८२

अध्यक्ष ओलीले तिरे एमालेको सदस्यता शुल्क र लेबी


ललितपुर। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्।

बुधबार पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर आर्थिक दायित्व तिरेका हुन्।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ