शुक्रबार, ३० असोज २०८३

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । 

सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उनले प्रमाणीकरण गरेका हुन्। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ