सोमबार, ०८ पुस २०८१

चार अंकले घट्याे नेप्से, काराेबार साँढे पाँच अर्बमा सिमित


काठमाडौँ, २ असाेज । बुधबार नेपाल स्टक एक्सजेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक ४ अंकले घट्दै २ हजार ५७६.७६ को बिन्दुमा झरेकाे छ ।  

सोमबार  नेप्से ५७ अंकले घटेको थियो ।  बुधबार ५ अर्ब ६६ करोड हाराहारीको कारोबार मात्रै भएको नेप्सेले जनाएको छ । 

यस दिन सबैभन्दा बढी सीईडीबी हाइड्रोपावरको सेयर कारोबार हुँदा १९७ कम्पनीले घाटाको कारोबार गरे । नेप्सेका अनुसार कारोबारको अन्तिमसम्म आइपुग्दा बुधबार बैंकिङ र निर्जिबन समूहबाहेकका सेयर घट्न पुग्यो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ