सोमबार, १९ असोज २०८३

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडाैं ।  मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ