काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
शाहले बुधबार बिहान ११:३० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
टिप्पणीहरू: