काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहकाे अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ ।
दिउसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।
टिप्पणीहरू: