- असार ०६, २०८०
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।
त्यसाे त गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बस्नु अगाडी सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।
टिप्पणीहरू: