- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।
बालुवाटार स्रोतका अनुसार आज चार मन्त्री थपिने भएका छन्।
‘गणपतिलाल श्रेष्ठ पर्यटन, सुधा गौतम स्वास्थ्य, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्न लागेकाे स्राेतकाे भनाई छ । चारै जनाकाे नाम राष्ट्रपति कार्यालय पुगेकाे छ भने सपथ आजै हुने भएकाे छ ।
टिप्पणीहरू: