आइतबार, २६ असोज २०८२

काठमाडौंको बाइपासमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते


काठमाडौं। काठमाडौंको माछापोखरी बाइपासमा बस दुर्घटना भएकाे छ।

आइतबार बिहान तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा५ख५० नम्बरको बस बाइपासको उकालो चोकमा भएकाे हाे। 

दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ।

मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर सडकमा पल्टिएको बताइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ