- असार ०६, २०८०
काठमाडाैं, २ माघ । राष्ट्रपति रामचन्द्र पाैडेलले भूमि अध्यादेश जारी गरेकाेप्रति काठमाडाैं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले असन्तुष्टि जनाएका छन् ।
अध्यादेश जारी भएकाे केही मिनेटमै बालेनले सामाजिक सञ्जाल फेशबुकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीकाे हात मिलाई रहेकाे तस्विर राख्दै लेखेका छन् ।
' अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।'
टिप्पणीहरू: