बुधबार, १० भदौ २०८३

भाेटेकाेशी बाढी : हिमताल फुटेकाे आशंका


काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गरेकाे छ । 

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको  बताए ।  उनले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ