शुक्रबार, २९ चैत २०८१

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु


कमलामाई (सिन्धुली)। सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ