- असार ०७, २०८०
फाइल फाेटाे
काठमाडाैँ । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत सर्लाहीको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिएकाे हो ।
सर्लाही अदालतले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उच्च अदालतले उक्त फैसला बदर गरेकाे हाे ।
टिप्पणीहरू: