- असार ०६, २०८०
काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रसिद्ध टाइम म्यागेजसनले २०२६ मा विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङजस्ता हस्तिहरूसँगै बालेन सूचीमा परेका हुन् ।
टाइमले बालेनको बारेमा छोटो टिप्पणी पनि लेखेको छ । त्यसमा भनिएको छ, ‘सबै राजनीतिज्ञ, नयाँ र पुराना, चोर नै हुन्,’ बालेनले एकपटक सोसल मिडियामा पोस्ट गरेका थिए, ‘नेपालीहरू आशा गरिरहेका छन् कि उनी आफैँलाई गलत साबित गर्नेछन्।’
टिप्पणीहरू: