बिहिबार, १५ माघ २०८२

बजगाई भन्छन्-कांग्रेससँगकाे आबद्धता समाप्त गर्ने साेचमा पुगेँ


काठमाडाैं । निर्वाचनकाे सम्मुखमा नेताहरुकाे वितृष्णा प्रकट हुन थालेकाे छ ।

नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपाली कांग्रेससँगकाे आबद्धता समाप्त गर्ने साेचमा पुगेकाे बताएका छन् । 

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन् । 'धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु।
धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी-गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो।'

०७९ काे निर्वाचनमा गाेरखाबाट निर्वाचित बजगाईले ०४५ सालबाट राजनीति सुरु गरेका थिए । उनी पर्यटन ब्यवसायी समेत हुन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ