बुधबार, ०५ कात्तिक २०८२

बाबुराम भट्टराईले त्यागे अध्यक्ष पद


काठमाडाैँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन्।

बुधबार काठमाडौंमा बसेका केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले पद त्याग्ने निर्णय गरेका हुन्।

भोलि पत्रकार सम्मेलन गरेर औपचारिक घोषण गरिने भट्टराईकाे सचिवालयले जनाएकाे छ।

यसैगरी बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ