आइतबार, १३ वैशाख २०८३

मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन पुग्याे सुरक्षाकर्मीकाे टाेली


काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

हिजो भत्काउन लाग्दा स्थानीय विरोधमा उत्रिएका थिए । साेही क्रममा स्थानीयले गरेकाे ढुंगा प्रहारबाट २२ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

अहिले सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ