आइतबार, ११ साउन २०८२

बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा


फाइल तस्बिर

काठमाडाैँ। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले राजीनामा दिएका छन्।

कांग्रेसबाट मन्त्री बनेका चार जनाले शुक्रबार राजीनामा दिएका हुन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ