शनिबार, ३१ असोज २०८३

बेत्रावतीमा एउटै घरमा भेटियाे २१ वटा शव


काठमाडाैं ।  नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरभित्र २१ जनाको शव भेटिएको छ। 

मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१  वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। 

भेटिएका शव त्रिर्थयात्रीहरू हुनसकने अनुमान प्रहरीले गरेको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ