काठमाडौं । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका थिए ।
टिप्पणीहरू: