- असार ०६, २०८०
काठमाडौं । पूर्व प्रधानन्यायधीय सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटने गर्ने सहमतिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले विडम्बनापूर्ण भनेका छन्।
उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै भनेका छन्- ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो, त्यसैले सतर्क रहौं, खबरदारी गरौं।’
टिप्पणीहरू: