- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
अस्वस्थ भएकाले आज प्रतिनिधिसभामा अनुपस्थित हुने भएका छन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।
टिप्पणीहरू: