- असार ०६, २०८०
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेकाे छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक बसिहरेकाे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्लो समसामयिक विषयमा, जागरण अभियानको समीक्षा, सरकारका कामकारबाही, सदनमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने बताइएकाे छ।
यसैगरी बाढी पहिरोका कारण भएकाे क्षति तथा राहत र उद्धारका विषयमा पनि बैठकमा छलफल हुनेछ।
टिप्पणीहरू: