- असार ०६, २०८०
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र छिरेका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
संसद भवन बाहिर रहेका प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरिरहेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
टिप्पणीहरू: