मङ्गलबार, २७ साउन २०८२

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण


काठमाडौं। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएकाे उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गरेका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ