आइतबार, २९ चैत २०८२

इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी टाेली फर्कियाे


इस्लामावाद ।   इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। 

अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता नगरी फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इस्लामावाद छाड्नुअघि उनले होटल सेरेनामै पत्रकारहरूलाई संक्षिप्त ब्रिफिङ गर्दै वार्तामा कुनै सम्झौता नभएको बताएका थिए।

उनले इरानीहरू अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताए।

यद्यपि वार्तालाई पूर्ण रूपमा असफल भएको भने छैन । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ