- असार ०६, २०८०
काठमाडौं, २५ भदौ । उपसभामुख इन्दिरा रानाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएपछि रास्वपाको आकस्मिक बैठक बस्ने भएको छ ।
सत्ता गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले उपसभामुखको आचरण सही नभएको निष्कर्ष निकाल्दै महाभियोगको प्रस्ताव गरेका हुन् ।
उपसभामुख रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र केही दिन अघि सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।
टिप्पणीहरू: