- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैं । नेकपाको केन्द्रीय संयोजन समितिको बैठक सुरु भएकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएकाे बैठकमा आगामी कार्यक्रमबारे छलफल हुनेछ।
नेकपाको केन्द्रीय संयोजन समितिको अघिल्लो बैठकले चाडपर्वपछि देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको थियो।
सोही अभियानबारे आजको बैठकले थप निर्णय गर्नेछ।
आजको बैठकले सचिवालयको गठन र बैठक सम्बन्धमा पनि निर्णय गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यस्तै केन्द्रीय समितिको बैठकबारे पनि छलफल हुनेछ।
टिप्पणीहरू: