बिहिबार, ०८ माघ २०८२

नयाँ पिँढीमा भ्रम छ, देश बचाउन अनुभवी नेतृत्व चाहिन्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउनका लागि अनुभवी नेतृत्व चाहिने बताएका छन् ।

झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् । नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ