शुक्रबार, २० कात्तिक २०८३

सुन ताेलामा पाँच हजार नाै सयले घट्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ