- असार ०६, २०८०
काठमाडाैं, २६ पुस । नवलपरासी पूर्वको दुम्कीबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।
शुक्रबार साँझ दुम्कीबासदेखि पूर्वमा रहेको विनयी खोला पुल भाँचिएको हो। अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल भाँचिएपछि उक्त लरी पुलमै अड्किएको छ।
पुल भाँचिएपछि राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ।
टिप्पणीहरू: