काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए ।
टिप्पणीहरू: